प्रधानमन्त्री ओलीलाई एक साता आरामको आवश्यकता

काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी ओलीलाई अझै एक साता आराम गर्न सुझाव दिएका छन् । शुक्रबार साँझ अस्पतालवाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई थप केही दिन आरामको जरुरी रहेको उनको उपचारमा सग्लन चिकित्सकले बताएका हुन् । थप संक्रमणवाट बच्न र औषधिको मात्रा पूरा गर्नका लागि आरामको जरुरी रहेको उपचारमा सग्लन चिकित्सकको भनाई छ । चिकित्सकले ओलीलाई … Continue reading प्रधानमन्त्री ओलीलाई एक साता आरामको आवश्यकता